बाब अल-मन्दाब जलमार्ग र मोखा सहर नियन्त्रणमा लिएको साउदी समर्थित यमनी सेनाको दाबी
ratopati.com · Tue Oct 06 09:22:21 GMT 2026

यमन । साउदी अरबको समर्थन प्राप्त यमनी सरकार समर्थक फौजले लाल सागरको दक्षिणी छेउमा रहेको रणनीतिक बाब अल-मन्दाब जलमार्ग आफ्नो ‘नियन्त्रणमा लिएको’ दाबी गरेको छ ।
इरान समर्थित हुथी विद्रोहीविरुद्ध बृहत् सैन्य कारबाही सुरु गर्दै साउदी नेतृत्वको हवाई आक्रमणको सहयोगमा मंगलबार अपरान्ह लाल सागर किनारमा स्थित मोखा सहर कब्जा गरिएको यमनी सेनाले विज्ञप्तिमार्फत जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)