राजपा नेपाल जसपा नेपालमा समाहित
ratopati.com · Tue Oct 06 09:25:00 GMT 2026

काठमाडौँ। उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपालमा राष्ट्रिय जनता नेपाल मङ्गलबार समाहित भएको छ ।
सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थालाई संस्थागत गर्दै थप राजनीतिक उपलब्धि हासिल गर्न आवश्यकताको बोध गर्दै राजपा नेपालले जसपा नेपालमा समाहित हुने निर्णय गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)