टाटा सन्सलाई गैर–सूचीकृत नै राख्न पुनःसंरचनाको बचाउमा नोएल टाटा र तीन ट्रस्टी, बोर्डभित्रको मतभेद सतहमा
clickmandu.com · Tue Oct 06 09:22:42 GMT 2026

एजेन्सी । टाटा ट्रस्ट्सका अध्यक्ष नोएल टाटा तथा सर दोराबजी टाटा ट्रस्ट (एसडीटीटी) का तीन ट्रस्टीहरू दारियस खम्बाटा, नेभिल टाटा र भास्कर भाटले आफ्ना सहकर्मी ट्रस्टीहरू वेणु श्रीनिवासन र विजय सिंहलाई एक पत्र लेख्दै टाटा सन्सको प्रस्तावित पुनःसंरचनाको बचाउ गरेका छन् ।
उनीहरूले प्रस्तावित योजना होल्डिङ कम्पनी (टाटा सन्स) लाई गैर–सूचीकृत (अनलिस्टेड) नै राख्ने ट्रस्टहरूको दीर्घकालीन उद्देश्यअनुरूप रहेको तर्क गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)