मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

लामो समयपछि आईपीओको अनुमति खुल्यो, हिम पर्वत हाइड्रोपावरले ५९ करोडको निष्कासन गर्ने

aarthiknews.com

काठमाडौं । लामो समयपछि नेपाल धितोपत्र बोर्डले नयाँ कम्पनीलाई साधारण सेयर (आईपीओ) निष्कासनको अनुमति दिएको छ। बोर्डले हिम पर्वत हाइड्रोपावर लिमिटेडलाई ५९ करोड १५ लाख रुपैयाँ बराबरको आईपीओ निष्कासन गर्न अनुमति दिएको हो।

बोर्डको अनुमतिसँगै कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ५९ लाख १५ हजार कित्ता साधारण सेयर निष्कासन गर्नेछ। आईपीओको निष्कासन तथा बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल लिमिटेड रहेको छ।

स्रोतमा पूरा पढ्नुहोस् (aarthiknews.com)