कांग्रेस उपसभापतिमा अहिलेसम्म ६ जनाको उम्मेदवारी दर्ता
nepalpress.com · Tue Oct 06 09:24:42 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसको उपसभापति पदका लागि अहिलेसम्म ६ जनाको उम्मेदवारी परेको छ ।
३ बजेसम्म विनोदकुमार चौधरी, फरमुल्लाह मंसुर, पुष्पा भुसाल, सुरेन्द्रराज पाण्डे, जीवन परियार र प्राडा. चन्द्रमोहन यादवको मनोनयन दर्ता भएको निर्वाचन समितिले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)