अजयबाबु शिवाकोटीले दिए सहमहामन्त्रीमा उम्मेदवारी
reportersnepal.com · Tue Oct 06 09:24:06 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसका नेता अजयबाबु शिवाकोटीले सहमहामन्त्री पदमा उम्मेदवारी दर्ता गराएका छन्।
राष्ट्रिय सभागृहस्थित निर्वाचन समितिको कार्यालय पुगेर उनले खुला समूहबाट सहमहामन्त्री पदमा उम्मेदवारी दर्ता गराएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)