समावेशी उपसभापतिमा जीवन परियारको उमेदवारी
baahrakhari.com · Tue Oct 06 09:23:00 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसका नेता जीवन परियारले पार्टीको १५औँ महाधिवेशनमा समावेशी उपसभापति पदमा उमेदवारी दिएका छन् ।
परियारले कांग्रेसको नयाँ केन्द्रीय कार्यसमितिको उपसभापति पदका लागि मंगलबार मनोनयन दर्ता गराएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)