केन्यामा पहिलो पटक इबोला सङ्क्रमण पुष्टि, कङ्गोबाट फर्किएका बिरामीको मृत्यु
ratopati.com · Tue Oct 06 09:26:46 GMT 2026

नाइरोबी । केन्यामा पहिलो पटक इबोला भाइरस को सङ्क्रमण पुष्टि भएको छ ।
विगत सात वर्षदेखि प्रजातान्त्रिक गणतन्त्र कङ्गो (डीआर कङ्गो) मा बस्दै आएका एक केन्याली नागरिकमा उक्त सङ्क्रमण फेला परेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)