हुम्लाका पत्रकारलाई क्षमता अभिवृद्धि र पत्रकार आचारसंहिताको तालिम
ekagaj.com · Thu Jul 01 00:18:26 GMT 2021
सिमकोटः कर्णालीको हिमाली जिल्ला हुम्लाका पत्रकारलाई प्रेस काउन्सिलले तालिम दिएको छ । प्रेस काउन्सिल नेपाल, सुचना विभाग र न्यूनतम पारिश्रमिक निर्धारण समितिले मिलेर हुम्लाका पत्रकारलाई तालिम दिएका हुन् ।
तालिममा आधारभुत पत्रकारिताको ज्ञान, सीप देखि पत्रकार आचार संहिता, मिडिया कोषले उपलब्ध गराउने सुविधाका बारेमा जानकारी गरिएको थियो । कार्यक्रममा न्यूनतम पारिश्रमिकका बारेमा पनि जानकारी गरिएको थियो । त्यसै गरि सुचना विभागद्धारा जारी हुने प्रकिृयाका बारेमा पनि जानकारी गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekagaj.com)