मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

विश्वकप विजेता कप्तान हरमनप्रीत कौरले छाडिन् तीनवटै ढाँचाको कप्तानी

ratopati.com · Tue Oct 06 09:31:09 GMT 2026

नयाँ दिल्ली । भारतीय महिला क्रिकेट टोलीकी ब्याटर हरमनप्रीत कौरले अन्तर्राष्ट्रिय क्रिकेटका तीनवटै ढाँचाबाट कप्तानी छाडेकी छन् ।

हरमनप्रीतले भारतको ५ वटा टेस्ट, ५१ एकदिवसीय र १५५ टी–२० अन्तर्राष्ट्रिय खेलमा कप्तानी गरेकी थिइन् । उनकै कप्तानीमा गत वर्ष भारतले ५० ओभरको विश्वकप जित्दै पहिलो पटक विश्वस्तरीय उपाधि चुमेको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)