अजयबाबु शिवाकोटी, अभिषेकप्रताप साह, अब्दुल सतार र मीन भामले दिए सहमहामन्त्रीमा उम्मेदवारी
lokaantar.com

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत आज नयाँ कार्यसमितिका लागि उम्मेदवारी दर्ता भइरहेको छ ।
जस अन्तर्गत सहमहामन्त्रीमा अजयबाबु शिवाकोटी- खुला, अब्दुल सतार- मुस्लिम, मीन भाम- पिछडिएको क्षेत्र र अभिषेकप्रताप साहले मधेशी कोटा कलष्टरमा उम्मेदवारी दर्ता गराएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)