कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाशले दिए उम्मेदवारी
nepalpress.com · Tue Oct 06 09:33:11 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसको वरिष्ठ उपसभापति पदमा नेता विश्वप्रकाश शर्माले उम्मेदवारी दिएका छन् ।
१५औँ महाधिवेशनअन्तर्गत नयाँ कार्यसमिति चयनका लागि भइरहेको मनोनयनमा शर्माले पुष्पराज पौड्याललाई वारेस दिएर मनोनयन फाराम दर्ताका लागि निर्वाचन समितिमा पठाएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)