महिला महामन्त्रीमा महालक्ष्मी उपाध्यायको उमेदवारी
reportersnepal.com · Tue Oct 06 09:30:39 GMT 2026

काठमाडौँ
। नेपाली कांग्रेसकी नेतृ महालक्ष्मी उपाध्याय ‘डिना’ले पार्टीको १५औँ महाधिवेशनमा महिलातर्फ महामन्त्री पदमा उमेदवारी दर्ता गराएकी छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)