छिमेक लघुवित्तको २५ प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम अवसर
arthasansar.com
छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट प्रस्ताव गरेकाे २५ प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ ।
संस्थाले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि फागुन २५ गतेदेखि चैत्र १० गतेसम्म बुकक्लोज गर्ने निर्णय गरेको थियो त्यसैले आज फागुन २३ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कारोबार भई कायम हुने सेयरधनीहरूले मात्रै सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।
स्रोतमा पूरा पढ्नुहोस् (arthasansar.com)