महामन्त्रीमा सुनिल शर्माको उम्मेदवारी दर्ता
nepalnews.com · Tue Oct 06 09:37:15 GMT 2026

काठमाडौं। नेपाली कांग्रेसको १५ औं महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि भइरहेको उम्मेदवारी दर्ताका क्रममा डा. सुनिलकुमार शर्माले महामन्त्री पदमा उम्मेदवारी दिएका छन्।
यसअघि केन्द्रीय सदस्य रहेका शर्माले महामन्त्री पदमा उम्मेदवारी दर्ता गराएका हुन्। महाधिवेशनमा ७ हजार १ सय १४ प्रतिनिधिले नयाँ नेतृत्व चयन गर्नेछन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)