सुरेन्द्रराज पाण्डले उपसभापति पदमा गराए उम्मेदवारी दर्ता
annapurnapost.com · Tue Oct 06 09:37:57 GMT 2026

काठमाडौं : नेपाली कांग्रेसका नेता सुरेन्द्रराज पाण्डले उपसभापति पदमा मनोनयन दर्ता गराएका छन्। उनी गण्डकी प्रदेशका मुख्यमन्त्री हुन्।
कांग्रेसको १५ औं महाधिवेशनमा उनले केहीबेर अघि उपसभापति पदमा उम्मेदवारी दर्ता गराएका हुन्। यसैगरी समावेशी उपसभापतिमा जीवन परियारले मनोनयन दर्ता गराएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)