मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

पत्र बुझेकै दिन जब प्राधिकरणले नियुक्ति रद्द गरिदियो

ekantipur.com · Sat Feb 10 00:54:04 GMT 2024

काठमाडौँ — गत माघ १४ मा प्राविधिक सेवा, इलेक्ट्रिकल, सुपरभाइजरलगायत पदमा ३७ जनाले नेपाल विद्युत् प्राधिकरणबाट नियुक्तिपत्र बुझे । उनीहरूले लोकसेवा आयोगले लिएको परीक्षा पास गरेका थिए । उनीहरूलाई विद्युत् प्राधिकरणले माघ ५ मा सूचना जारी गरेर नियुक्ति बुझ्न बोलाएको थियो ।

तर प्राधिकरणले पत्र थमाएको केही समयमा उनीहरूको नियुक्ति रद्द भयो । माघ १४ मै अर्को आदेश नआएसम्मका लागि भन्दै सर्वोच्च अदालतले नियुक्ति रद्द गरेको भनी प्राधिकरणले सूचना जारी गर्‍यो ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)