कांग्रेस उपसभापतिमा गोविन्द भट्टराईको उम्मेदवारी दर्ता
ratopati.com · Tue Oct 06 09:42:08 GMT 2026

काठमाडौँ। नेपाली कांग्रेसकाे उपसभापतिमा गोविन्द भट्टराईले उम्मेदवारी दर्ता गराएका छन्।
१५औँ महाधिवेशनअन्तर्गत राजधानीको राष्ट्रिय सभागृहस्थित मनोनयन दर्ता स्थलमा पुगेर उनले मंगलबार खुला समूहबाट उपसभापति पदमा उम्मेदवारी दर्ता गराएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)