कांग्रेस उपसभापतिमा विनोद चौधरीको उम्मेदवारी
nepalnews.com · Tue Oct 06 09:42:48 GMT 2026

काठमाडौं। नेपाली कांग्रेसका नेता विनोद चौधरीले पार्टीको उपसभापति पदमा उम्मेदवारी दिएका छन्।
कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत चौधरीले समावेशी समूहबाट उपसभापति पदका लागि उम्मेदवारी दर्ता गराएका हुन्। उनी यसअघि कांग्रेसको केन्द्रीय सदस्य थिए।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)