वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्माको उम्मेदवारी दर्ता
khabarhub.com · Tue Oct 06 09:44:26 GMT 2026

काठमाडौँ – नेपाली कांग्रेसका नेता विश्वप्रकाश शर्माले पार्टीको वरिष्ठ उपसभापति पदमा उम्मेदवारी दर्ता गराएका छन्।
कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत शर्माले मंगलबार वरिष्ठ उपसभापति पदमा उम्मेदवारी दर्ता गराएका हुन्। उनी विशेष महाधिवेशनबाट कांग्रेसको उपसभापति बनेका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)