गण्डकीका मुख्यमन्त्रीले दिए कांग्रेस उपसभापतिमा उम्मेदवारी
nepallive.com · Tue Oct 06 09:44:36 GMT 2026

काठमाडौं– गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले नेपाली कांग्रेसको उपसभापति पदमा उम्मेदवारी दिएका छन् ।
उनले भर्खरै उपसभापति पदमा उम्मेदवारी दर्ता गराएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)