दुर्गा प्रसाईं रिहा
reportersnepal.com · Tue Oct 06 09:43:58 GMT 2026

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई रिहा गर्न अदालतले आदेश दिएको छ ।
उनलाई नेपाल प्रहरीको साइबर ब्युरोले गत सामेबार पक्राउ गरेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)