टी-२०आईमा दीपेन्द्रको कीर्तिमानी १००औं खेल पूरा
onlinekhabar.com · Mon Jun 08 06:31:46 GMT 2026
२५ जेठ, काठमाडौं । नेपाली टी-२०आई टोलीका कप्तान दीपेन्द्रसिंह ऐरीले टी-२०आई क्रिकेटमा १००औं खेल पूरा गरेका छन् ।
एसियन गेम्स पुरुष क्रिकेट छनोटको फाइनलमा सोमबार हङकङसँग मैदानमा उत्रिएसँगै उनको १०० खेल पूरा भएको हो । खेलमा नेपालले टस जितेर पहिले फिल्डिङ गर्दैछ ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)
एसीसी प्रिमियर कप