मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

एसियन गेम्स पुरुष क्रिकेट छनोट : शेरलाई अवसर, साहवलाई आराम

himalpress.com · Mon Jun 08 06:34:12 GMT 2026

काठमाडौँ- एसियन गेम्स पुरुष क्रिकेट छनोट प्रतियोगिताको फाइनलको नेपाली प्लेइङ ११ सार्वजनिक भएको छ। आजको खेलमा साहव आलमलाई आराम दिइएको छ भने शेर मल्ललाई प्लेइङ ११ मा समेटिएको छ।

यसअघिको खेलमा आलमलाई मौका दिइएको थियो। अन्य खेलाडी यथावत् छन्। कप्तान दीपेन्द्र सिंह ऐरी, रोहित पौडेल, कुशल भुर्तेल, आसिफ शेख, लोकेश बम, सन्दीप जोरा, करण केसी, सोमपाल कामी, कुशल मल्ल, सन्दीप लामिछाने, शेर मल्ल समेटिएका छन्।

स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)