सशस्त्रका एआईजी वंशीराज दाहालको घटना छानबिन गर्न अर्का एआईजी अन्जनीलाई जिम्मा
ratopati.com · Tue Oct 06 09:49:29 GMT 2026

काठमाडौँ। सशस्त्र प्रहरीका निलम्बित एआईजी वंशीराज दाहाल माथि छानबिन गर्न गृह मन्त्रालयले जाँचबुझ अधिकृत तोकेको छ। सशस्त्र प्रहरीका अर्का एआईजी अन्जनीकुमार पोखरेललाई जाँचबुझ अधिकृत तोकिएको गृह मन्त्रालयका एक जना उच्च अधिकृतले रातोपाटीलाई बताए।
सशस्त्र प्रहरी नियमावली–२०७२ अनुसार मन्त्रालयले मानव श्रोत विभागमा कार्यरत पोखरेललाई जाँचबुझ अधिकृत तोकेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)