गोविन्द भट्टराईद्वारा कांग्रेस उपसभापतिमा उम्मेदवारी दर्ता
onlinekhabar.com · Tue Oct 06 09:40:20 GMT 2026

२० असोज, काठमाडौं । कांग्रेस नेता गोविन्द भट्टराईले उपसभापतिमा उम्मेदवारी दर्ता गराएका छन् ।
उनले भर्खरै खुला तर्फको उपसभापति पदमा उम्मेदवारी दर्ता गराएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)