उपसभापतिमा जीवन परियारको उम्मेदवारी दर्ता
khabarhub.com · Tue Oct 06 09:48:56 GMT 2026

काठमाडौं- नेपाली कांग्रेसको १५औं महाधिवेशनमा जीवन परियारले उपसभापतिमा उम्मेदवारी दर्ता गराएका छन् ।
१४औं महाधिवेशनमा उनी सहमहामन्त्री थिए । यस पटक भने उनले उपसभापतिमा उम्मेदवारी दर्ता गराएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)