जो समाचार संकलन गर्दागर्दै मारिए
ekantipur.com · Tue Aug 26 18:55:02 GMT 2025

काठमाडौँ — ‘गाजामा कुनै पनि ठाउँ सुरक्षित छैन । हरेक ठाउँ डरलाग्दो छ, हवाई हमलाले निशाना बनाएको छ... हरेक घरमा एउटा कथा छ । हरेक घरमा एक बन्दी छ । हरेक घरमा पीडा छ ।’ अन्तर्राष्ट्रिय समाचार एजेन्सी एसोसिएट प्रेस (एपी) मा कार्यरत ३३ वर्षीया मरियम डग्गाको यो भिडियो सामाजिक सञ्जालमा भेटिन्छ तर उनलाई अब भेटिन्न ।
मरियम आफ्नो क्यामेरामार्फत युद्धको क्रूरता र प्यालेस्टिनीहरूको अदम्य साहसको कथा भनिरहेकी थिइन् । तर, सोमबार खान युनिसस्थित नासेर अस्पतालमा भएको इजरायली हवाई हमला मा उनको आवाज र क्यामेरा दुवै सधैँका लागि बन्द भयो ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)