सरकारको निर्णय सच्याउन माग गर्दै नेपाल पत्रकार महासंघले हस्ताक्षर बुझाउने क्रम जारी
newsofnepal.com · Mon Jun 08 06:33:14 GMT 2026

काठमाडौं।
नेपाल पत्रकार महासङ्घ तनहुँ शाखाले सरकारी विज्ञापन निजी सञ्चारमाध्यममा नदिने सरकारको निर्णय सच्याउन माग गर्दै सङ्कलन गरिएको हस्ताक्षर सरकारलाई बुझाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)