कांग्रेस उपसभापतिमा विनोद चौधरीको उम्मेदवारी- स्वदेशमै लगानी र युवालाई जोड्ने प्रतिबद्धता
nepalpress.com · Tue Oct 06 09:58:17 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा उद्यमी विनोद चौधरीले पार्टीको १५औँ महाधिवेशनमा उपसभापति पदमा उम्मेदवारी दर्ता गराएका छन्। उनले समावेशी कोटातर्फबाट उपसभापतिमा मनोनयन दर्ता गराउँदै महाधिवेशन प्रतिनिधिहरूसँग साथ, सहयोग र अमूल्य मतका लागि अपिल गरेका छन्।
उम्मेदवारी दर्तापछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै चौधरीले पार्टीको परम्परा र गौरवको सम्मान गर्दै परिवर्तनको संकल्पसहित कांग्रेसलाई नयाँ ऊर्जा, सोच र दिशा दिन आफू चुनावी मैदानमा उत्रिएको बताए।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)