मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

भारतमा विरोध मार्च : राहुल गान्धी, अखिलेशसहित विपक्षी नेता पक्राउ

baahrakhari.com · Tue Oct 06 09:58:22 GMT 2026

काठमाडौं । भारतमा मतदाता नामावलीको ‘विशेष गहन पुनरीक्षण’ (एसआईआर)अन्तर्गत भइरहेको कथित ‘भोट चोरी’को विरोधमा ‘इन्डिया’ गठबन्धनले मंगलबार निकालेको विरोध मार्चका क्रममा राहुल गान्धी, प्रियंका गान्धी वाड्रा, अखिलेश यादवसहित विपक्षी नेताहरूलाई प्रहरीले नियन्त्रण मा लिएको छ ।

संसद् भवनदेखि नयाँ दिल्लीस्थित निर्वाचन आयोग मुख्यालयतर्फ अघि बढेको मार्चलाई सुरक्षाकर्मीले नीति आयोग र आकाशवाणी भवनबीचको सडकखण्डमा ब्यारिकेट लगाएर रोकेका थिए ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)