मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

जटिल निमोनिया भए बिरामीको मृत्यु हुनसक्छ

khabarhub.com · Tue Jan 03 01:22:57 GMT 2023

सिजनल फ्लु अथवा मौसमी रुघाखोकी भनेको इन्फ्लुएन्जा भाइरसबाट लाग्ने संक्रामक रोग हो। इन्फ्लुन्जा भाइरस ए, बी, सी र डी गरेर चार प्रकारको हुन्छ। इन्फ्लुन्जा भाइरसका चार प्रकार मध्य ए र बी भाइरसले मानिसलाई बढी दुःख दिने गरेको पाइन्छ। सिजनल फ्लुका कारण ज्वरो आउने, टाउको दुख्ने, जिउ दुख्ने, थकाइ लाग्ने, घाँटी खसखसाउने समस्या लिएर अस्पताल जोनेको संख्या दैनिक रुपमा बढिरहेको छ। कोरोना भाइरस संक्रमणका प्रारम्भिक लक्षण तथा सामान्य रुघाखोकी वा मौसमी फ्लु भएर पनि अहिले उस्तैउस्तै लक्षण देखा पर्ने भएर धेरै जना अलमलिएका छन्। खासमा आफूलाई के भएको हो ? यसै विषयमा आधारित भएर जनरल फिजिसियन डा. रक्षा गौतम सँग खबरहबका लागि विना न्यौपाने ले गरेको कुराकानीको सम्पादित अंशः

स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)