विपद् प्रभावितका लागि सरकारले ल्यायो ‘समुन्नति कार्यक्रम’
kendrabindu.com · Tue Oct 06 10:03:14 GMT 2026

काठमाडौं । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयले विपद्बाट प्रभावितलाई लक्षित गरी ‘समुन्नति कार्यक्रम’ अघि बढाएको छ ।
मन्त्रालयले दिएको जानकारीअनुसार बाढीपहिरो तथा अन्य विपद्बाट प्रभावित महिला, बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति तथा लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकलाई संरक्षणदेखि पुनःस्थापना, आर्थिक पुनर्लाभ र आत्मनिर्भरतासम्म जोड्न उक्त कार्यक्रम सुरु गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)