गोविन्द भट्टराईले दिए उपसभापतिमा उमेदवारी
baahrakhari.com · Tue Oct 06 10:02:10 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसका नेता गोविन्द भट्टराईले पार्टीको १५औँ महाधिवेशनमा उपसभापति पदमा उमेदवारी दर्ता गराएका छन् ।
भट्टराईले मंगलबार कांग्रेस केन्द्रीय कार्यसमितिको उपसभापति पदका लागि आफ्नो उमेदवारी दर्ता गराएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)