संसदको दुवै सदनको संयुक्त बैठकलाई आज राष्ट्रपतिले संबोधन गर्ने
baahrakhari.com · Fri Feb 10 00:45:00 GMT 2023
काठमाडौं । संघीय संसद् प्रतिनिधिसभाको बैठक आज बस्दै छ । संसद् भवन नयाँ बानेश्वरमा बैठक दिउँसो ३ र साँझ ५ बजे बस्ने संसद् सचिवालयले जनाएको छ ।
दिउँसो ३ बजे संसद्को दुवै सदनको संयुक्त बैठक बस्नेछ । उक्त बैठकलाई राष्ट्रपति विद्यादेवी भण्डारीले संबोधन गर्ने कार्यक्रम रहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)