मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

पूर्व भारतीय कप्तान सौरभ गांगुली दिल्ली क्यापिटल्सको मुख्य प्रशिक्षक नियुक्त

ratopati.com · Tue Oct 06 10:12:13 GMT 2026

नयाँ दिल्ली । पूर्व भारतीय कप्तान सौरभ गांगुली दिल्ली क्यापिटल्सको मुख्य प्रशिक्षक नियुक्त भएका छन् ।

उनले इन्डियन प्रिमियर लिग (आईपीएल) को आगामी सिजनमा टोलीको जिम्मेवारी सम्हाल्ने भएका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)