भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार फ्रान्सिस हेल्जेनलाई
ratopati.com · Tue Oct 06 10:14:20 GMT 2026

काठमाडौं । सन् २०२६ को भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार डेनमार्कका वैज्ञानिक फ्रान्सिस हेल्जेनलाई प्रदान गरिएको छ ।
रोयल स्वीडिस एकेडेमी अफ साइन्सेसले हेल्जेनलाई ‘आइसक्युब न्यूट्रिनो अब्जर्भेटरी’मा महत्त्वपूर्ण योगदान पुर्याएको तथा अन्तरिक्षबाट पृथ्वीमा आइपुग्ने अत्यन्त ऊर्जावान न्यूट्रिनो कणको खोजमा योगदान गरेको भन्दै नोबेल पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)