दुर्गा प्रसाईंलाई धरौटीमा छाड्न आदेश
nepalviews.com · Tue Oct 06 10:11:16 GMT 2026

काठमाडौं । जिल्ला अदालत काठमाडौंले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई विद्युतीय कारोबारसम्बन्धी कसुरमा २ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ ।
जिल्ला न्यायाधीश उमेशप्रसाद लुइँटेलको इजलासले मंगलबार प्रसाईंसँग २ लाख रुपैयाँ धरौटी लिएर छाड्न आदेश दिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)