विश्वप्रकाश शर्माले दिए वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी
lokaantar.com

नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दर्ता छन् ।
जारी १५औँ महाधिवेशनअन्तर्गत उपसभापति शर्माले आज दिउँसो वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दर्ता गराएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)