वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्माको मनोनयन
nagariknews.nagariknetwork.com · Tue Oct 06 10:11:56 GMT 2026

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले वरिष्ठ उपसभापति पदका लागि मनोनयन दर्ता गराएका छन्। उनले वारिसमार्फत मनोनयन दर्ता गराएका हुन्।
शर्माको तर्फबाट पुष्पराज पौड्यालले वारिसका रूपमा उम्मेदवारी दर्ता गराएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)