काठमाडौंमा भीषण वर्षा, कांग्रेसका नेता-कार्यकर्ता निथ्रुक्कै
nagariknews.nagariknetwork.com · Tue Oct 06 09:57:25 GMT 2026

नेपाली कांग्रेसको १५औं महाधिवेशनमा उम्मेदवारी दर्ताको चटारो चलिरहँदा एक्कासी परेको भीषण वर्षाले राष्ट्रिय सभागृह परिसरमा रहेका नेता तथा कार्यकर्ता निथ्रुक्कै भिजेका छन्।
महाधिवेशनको तेस्रो दिन मंगलबार सभागृहमा मनोनयन दर्ता प्रक्रिया जारी रहेकै बेला पानी परेपछि प्रतिनिधिहरू हतार-हतार ओत खोज्न बाध्य भए। खुला चौरमा रहेका अधिकांश नेता-कार्यकर्ता पानीबाट जोगिन दौडादौड गरे पनि रुझ्नुपरेको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)