कांग्रेस वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्माको उम्मेदवारी
nepalviews.com · Tue Oct 06 10:17:51 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टीको १५औँ महाधिवेशनमा वरिष्ठ उपसभापति पदका लागि मनोनयन दर्ता गराएका छन्।
शर्माको तर्फबाट पुष्पराज पौड्यालले वारिसका रूपमा मनोनयन दर्ता गराएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)