‘दृश्यम ३’ को बम्पर कमाइ : ४ दिनमै ३०० करोड पार
ratopati.com · Tue Oct 06 10:21:08 GMT 2026

मुम्बई । अजय देवगन स्टारर फिल्म 'दृश्यम ३' (दृश्यम द कन्क्लुजन) को विश्वव्यापी कमाइ ३०० करोड भारतीय रुपैयाँ पार भएको छ ।
शुक्रबार प्रदर्शनमा आएको यस फिल्मले आफ्नो रेकर्डतोड ओपनिङ विकेन्डपछि चौथो दिन सोमबार पनि बक्स अफिसमा शानदार पकड बनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)