वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्माको मनोनयन
gorkhapatraonline.com · Tue Oct 06 10:20:40 GMT 2026

नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले वरिष्ठ उपसभापति पदका लागि मनोनयन दर्ता गराउनुभएको छ । उहाँले वारिसमार्फत मनोनयन दर्ता गराउनुभएको हो ।
शर्माको तर्फबाट पुष्पराज पौड्यालले वारिसका रूपमा उम्मेदवारी दर्ता गराउनुभएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)