वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्माको मनोनयन
setopati.com · Tue Oct 06 10:24:00 GMT 2026

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टीको १५औं महाधिवेशनमा वरिष्ठ उपसभापति पदमा उम्मेदवारी दर्ता गराएका छन्
शर्माको तर्फबाट उनका वारिस पुष्पराज पौड्यालले मंगलबार राष्ट्रिय सभागृहस्थित निर्वाचन कार्यालय पुगेर उम्मेदवारी दर्ता गराएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)