दुर्गा प्रसाईंलाई धरौटीमा छाड्न अदालतको आदेश
clickmandu.com · Tue Oct 06 10:20:26 GMT 2026

काठमाडौं । व्यवसायी दुर्गा प्रसाईंलाई धरौटीमा छाड्न अदालतले आदेश दिएको छ । विद्युतीयकारोबार सम्बन्धी कसुरमा उनलाई जिल्ला अदालत काठमाडौंले प्रसाईंलाई धरौटीमा छाड्न आदेश दिएको छ ।
जिल्ला न्यायाधीश उमेशप्रसाद लुइँटेलको इजलासले मंगलबार प्रसाईंलाई २ लाख धरौटीमा छोड्न आदेश दिएको छ । असार १२ गते प्रसाईंलाई साइबर ब्युरोले भक्तपुरस्थित निवासबाटै पक्राउ गरेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)