अमेरिकामा आधिकारिक नर्स बनिन् अभिनेत्री ऋचा घिमिरे
ratopati.com · Tue Oct 06 10:25:26 GMT 2026

काठमाडौँ। अभिनेत्री ऋचा घिमिरे आधिकारिक रूपमा ‘रजिस्टर्ड नर्स’ बनेकी छन् । लामो समयदेखि परिवारसहित संयुक्त राज्य अमेरिकामा बसोबास गर्दै आएकी ऋचाले नर्सिङमा स्नातक तह पूरा गर्दै नर्स बनेकी हुन् ।
उनले आफू नर्स भएको खुसी सामाजिक सञ्जालमा शेयर गर्दै आफ्नो जीवनको अर्को एउटा ठुलो सपना साकार भएको बताएकी छन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)