मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

भोलिको प्रदेश सभा बैठकमा बजेट पेश गर्ने सुदूरपश्चिम सरकारको तयारी

onlinekhabar.com · Tue Oct 06 10:25:43 GMT 2026

२० असोज, धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले बुधबार बस्ने प्रदेश सभाको बैठकमा चालु आर्थिक वर्ष २०८३/८४ को बजेट ल्याउने भएको छ ।

मंगलबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा उद्योग पर्यटन वन तथा वातावरण मन्त्री प्रकाशबहादुर रावलले बजेट प्रस्तुत गर्ने तयारीबारे जानकारी गराएका थिए ।

स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)