‘ए’ डिभिजन लिग : अपराजित यात्रा कायम राख्ने सोचमा सातदोबाटो र मछिन्द्र
farakdhar.com · Sat Dec 11 01:55:33 GMT 2021
सहिद स्मारक ‘ए’ डिभिजन लिगअन्तर्गत शनिबार दुई खेल हुँदैछन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने पहिलो खेलमा सातदोबाटो युथ क्लबले न्युरोड टिम (एनआरटी) सँग प्रतिस्पर्धा गर्नेछ । यो खेल दिउँसो १ बजे सुरु हुनेछ ।
३ खेलमा ७ अंक जोडेर तेस्रो स्थानमा रहेको सातदोबाटो एनआरटीलाई हराएर शीर्ष स्थानमा उक्लन चाहन्छ । ३ खेलमा २ अंक जोडेर ११ औं स्थानमा रहेको एनआरटी पनि सातदोबाटोलाई हराएर पहिलो जित निकाल्न प्रयासमा हुनेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)