महिलाको अर्थपूर्ण सहभागिताका लागि महामन्त्रीमा उम्मेदवारी: महालक्ष्मी उपाध्याय ‘डिना’
ratopati.com · Tue Oct 06 10:33:30 GMT 2026

काठमाडौँ । नेपाली कांग्रेसकी नेतृ महालक्ष्मी उपाध्याय ‘डिना’ ले पार्टीभित्र अझै पनि महिलाहरूको अर्थपूर्ण सहभागिता हुन नसकेको बताएकी छन् ।
कांग्रेसको १५ औँ महाधिवेशनमा महिलातर्फबाट महामन्त्री पदमा उम्मेदवारी दिएपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएकी हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)